मङ्लबार, बैशाख ४, २०८१

स्मारकको पुर्ननिर्माण सम्बन्धमा परामर्श

काठमाडौं भाद्र १८, १२ औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार गत बैशाख १२ गते गएको महा विनाशकारी भूकम्पका anup_20150903_7कारण भग्नावशेषमा परिणत भएपछि सो क्षेत्रको पुर्ननिर्माणका लागि सभासद नविन्द्रराज जोशीको संयोजक्त्वमा गठित हनुमानढोका दरबार क्षेत्रका स्मारक मर्मत एवम् पुर्ननिमार्ण समन्वय समितिद्दारा दरबार क्षेत्रका स्मारकको पुर्ननिमार्ण सम्बन्धमा भएका र गर्नु पर्ने कार्यकारे परामर्श गर्दै ।

उक्त छलफलमा हनुमानढोका दरवार विकास समितिका प्रमुख , पुरातत्व विभागका प्रमुख , स्थानीय क्रियाशील संघसस्थाका प्रतिनिधी एवम् केहि राजनैतिक दलका प्रतिनिधी समेतको सहभागिता रहेको थियो ।