काठमाडौं भाद्र १८, १२ औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार गत बैशाख १२ गते गएको महा विनाशकारी भूकम्पका कारण भग्नावशेषमा परिणत भएपछि सो क्षेत्रको पुर्ननिर्माणका लागि सभासद नविन्द्रराज जोशीको संयोजक्त्वमा गठित हनुमानढोका दरबार क्षेत्रका स्मारक मर्मत एवम् पुर्ननिमार्ण समन्वय समितिद्दारा दरबार क्षेत्रका स्मारकको पुर्ननिमार्ण सम्बन्धमा भएका र गर्नु पर्ने कार्यकारे परामर्श गर्दै ।
उक्त छलफलमा हनुमानढोका दरवार विकास समितिका प्रमुख , पुरातत्व विभागका प्रमुख , स्थानीय क्रियाशील संघसस्थाका प्रतिनिधी एवम् केहि राजनैतिक दलका प्रतिनिधी समेतको सहभागिता रहेको थियो ।