काठमाडौं श्रावण १२, श्रावण महिनाको प्रत्येक सोमवार हिन्दु धर्मावलम्वीहरुले विशेष महत्वका साथ शिव मन्दिरहरुमा पुजा आराधना गरी मनाईने गरिन्छ । यसै क्रममा राजधानीको कामपा १९ स्थित सन्तानेश्वर महादेवको मन्दिरमा भक्तिभाव सहित भगवानको दर्शन सहित दिप प्रज्जवलन गर्दै श्रद्धालु ।
दिप प्रज्जवलन गर्दै भक्तजन…
July 28, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np