मङ्लबार, बैशाख २५, २०८१

महत्वपूर्ण सम्पदा एवम् कलाकृतिको संरक्षण

काठमाडौं श्रावण १, गत बैशाख १२ र १३ गते गएको महाविनाशकारी भूकम्पका कारण क्षतिग्रस्त विश्वसम्पदा सूचीमा समेत समाविष्ट 20150715_anup_43बसन्तपुर दरवार क्षेत्र परिसरको महत्वपूर्ण सम्पदाको एवम्  मूर्त तथा अमूर्त कलाकृतिको संरक्षणको लागि भन्दै कामपा दरवार संरक्षण कार्यक्रमको तर्फबाट सुरु गरिएको अभियानमा सहभागी हुँदै स्थानीय संघसस्थाका प्रतिनिधी, सुरक्षाकर्मी लगायतका व्यक्ति विशेष ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु