बिहिबार, बैशाख १३, २०८१

श्रमजीवी पत्रकारको दुर्घटना बिमा….

_DSC0722काठमाडौं आषाढ ३१, रु पाँच लाखको पत्रकार दुर्घटना बिमाकाृ जानबारी दिदै सूचना विभागका अधिकारीहरु । सरकारले करिब १० हजार ७८ श्रमजीवी पत्रकारलाई रु पाँच लाखको दुर्घटना बिमा आगामी कात्तिक महिनादेखि गरिदिने भएको ।