शुक्रबार, बैशाख १४, २०८१

पूर्खाको नासो संरक्षणमा सहभागी हुँदै..

20150715_anup_40काठमाडौं श्रावण १, गत बैशाख १२ र १३ गते गएको महाविनाशकारी भूकम्पका कारण क्षतिग्रस्त पूर्खाको नासोको संरक्षणका लागि कामपा दरवार संरक्षण कार्यक्रमको तर्फबाट सुरु गरिएको अभियानमा सहभागी हुँदै स्थानीय ।