काठमाडौ आषाढ १२, नेपाल उद्योग वाणिज्य महासङ्घको आउँने शुक्रबार हुँने अध्यक्ष पदको निर्वाचनमा त्रिपक्षिय भिडन्त हुँने भएको छ । नेउवा महासंघको अध्यक्ष पदका लागि हुने निर्वाचनमा महासङ्घका कार्यबाहक अध्यक्ष पशुपति मुरारका, पूर्व उपाध्यक्षद्वय श्रीमती भवानी राणा र भाष्करराज राजकर्णिकारले मनोनयन दर्ता गर्नुभएको हो । यसअघि निर्वाचित अध्यक्ष प्रदीपजङ्ग पाण्डे उपर भ्रष्टाचार मुद्दामा गत चैत ३ गते सर्वोच्च अदालतले दोषी ठहर गरेपछि महासङ्घको अध्यक्ष पद रिक्त भएको थियो ।
नेउवा महासंघको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी दर्ता
June 27, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np