मङ्लबार, बैशाख १८, २०८१

अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भारतकी विदेशमन्त्री सुष्मा स्वराज

11657518_10202963857216104_1370427344_nकाठमाडौं आषाढ १०, अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै  भारतकी विदेशमन्त्री सुष्मा स्वराज ।

विदेशमन्त्री  स्वराजले भारतले भूकम्पपछिको नेपालको पुनःनिर्माण, लागि अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्दै  करिब रु दुई खर्ब प्रदान गर्ने घोषणा गरेको छ ।  तर रु दुई खर्ब खर्बमध्ये रु ६५ अर्ब अनुदान र बाँकी रकम सहुलियतपूर्ण ऋण हुने बताउनुभएको थियो  ।