बुधबार, बैशाख १२, २०८१

चीनद्वारा ७६ अर्ब २० करोड बढीको सहयोगको घोषणा

काठमाडौं आषाढ १०,  , चीनले भूकम्पपछिको नेपालको पुनःनिर्माण, पुनःस्थापनाका लागि रु ७६ अर्ब २० करोड प्रदान गर्ने घोषणा गरेको छ । नेपालको 11541238_10202963857096101_938375900_nपुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन समारोहमा चीनका विदेशमन्त्री वाङ यीले उक्त घोषणा गर्नुभएको हो । चीनले भूकम्पपछिको नेपालको पुनःनिर्माण, पुनःस्थापनाका लागि रु ७६ अर्ब २० करोड प्रदान गर्ने घोषणा गरेको छ । नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन समारोहमा चीनका विदेशमन्त्री वाङ यीले उक्त घोषणा गर्नुभएको हो ।
चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताउँदै उहाँले प्राकृतिक विपत्तिबाट प्रभावित भएको छिमेकीलाई पुनःनिर्माण, पुनःस्थापना र नयाँ निर्माणमा मद्दत गर्न रु एक अर्ब वित्तीय सहायता उपलब्ध गराइने जानकारी दिनुभएको छ ।