मङ्लबार, बैशाख २५, २०८१

सरकारले दियो हदैसम्मको कारबाही गर्न निर्देशन

काठमाडौ अषाढ ६ ,   भूकम्पपीडितलाई राहतस्वरुप काठमाडौ अषाढ ६ प्रदान गरिएका खाद्य सामग्री गुणस्तरहीन भएका गुनासा प्राप्त भएको जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यस्ता सामग्रीको परीक्षण गरेरमात्र वितरण गर्न र त्यसो नगर्नेलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएको छ । उक्त कार्यालयका सचिवको Singhadurbar1अध्यक्षतामा आज सरोकारवाला निकायका जिम्मेवार पदाधिकारीसँग भएको बैठकपछि सरकारले त्यस्तो निर्देशन दिएको हो ।

बैठकले वितरण गरिएका र वितरणको क्रममा रहेका खाद्य तथा पेय पदार्थको तत्काल नमुना परीक्षण गर्न र अखाद्य र गुणस्तरहीन पाइए प्रचलित ऐनअनुसार हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो । साथै बैठकले गोरखाको लाप्राकलगायत भूकम्पप्रभावित अन्य भागमा वितरित चामलको नमुना तीन दिनभित्र परीक्षण गर्न वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031