शुक्रबार, चैत्र १७, २०७९

बैशाख १२ को महाभूकम्पलाई दृष्टिगत गर्दै पूर्व जानकारी दिने मेसिन जडान गरिदैँ

काठमाडौं अषाढ ६ , विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले गत बैशाख १२, १३ र २९ गतेको महा भूकम्प र त्यसपछिका श्रृखलावद्ध पराकम्पनलाई दृष्टिगत गर्दै kभूकम्पबारे पूर्व जानकारी दिने अत्याधुनिक उपकरण जडान गर्ने तयारी गरेको थाहा भएको छ ।

चीन सरकारको सहयोगमा जडान गर्ने तयारी भएको प्रस्तुत उपकरणले भूकम्प आउनुभन्दाअघि २० देखि २५ सकेन्डअघि जानकारी दिने र यसबाट मानवीय तथा भौतिक संरचनाको क्षति न्यूनीकरण गर्न सक्ने मन्त्रालयले जनाएको छ ।
त्यस्तै मन्त्रालयलका सचिव डा कृष्णचन्द्र पौडेलका अनुसार भूकम्पसम्बन्धी जानकारी दिने ८० वटा उपकरण देशका विभिन्न भागमा जडान गर्न लागिएको जानकारी दिदै उपकरणको प्राविधिक परीक्षण भइरहेको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031