बुधबार, बैशाख २६, २०८१

मनकामना केबलकार पुनःसञ्चालनमा केबलकार खुलेसँगै मन्दिरमा पूजा गर्न भक्तजनको भिड

काठमाडौं ज्येष्ठ २४,  गत वैशाख १२ गतेको महाभूकम्पपछि अर्थात गत बैशाख २७ गते देखि सञ्चालन गरिए पनि एकाएक वैशाख २९ गते पुनः पराकम्पको ठूलो धक्का आएपछि manakamanaबन्द गरिएको मनकामना केबलकार आजदेखि सञ्चालनमा आएको छ ।

त्यसो त महाभूकम्प जानु पूर्वनै मन्दिर पुनःनिर्माणका लागि भत्काउने काम भइरहेको र मन्दिर बन्द भए पनि बाहिरबाट दर्शन गर्नका लागि आएका भक्तजनलाई सहयोग पुगोस् भन्नाका लागि केबलकार सञ्चालन गरिएको केवलकार व्यवस्थापनले जनाएको छ।  झन्डै डेढ महिनादेखि बन्द केबलकार खुलेसँगै मन्दिरमा पूजा गर्न नपाइए पनि बाहिरबाट दर्शनका लागि भक्तजन केबलकारमा भिड लागेका र सोमबारबाट गजुर पूजा गरेर गजुर निकाली मन्दिर भत्काउने कार्य सुरु गरिने पुजारी इन्सान थापा मगरलाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031