काठमाडौं ज्येष्ठ ३ , महाभूकम्पमा परी ज्यान गुमाउनेको संख्या आठ हजार पाँच सय ६७ पुगेको छ । गृह मन्त्रालयले आज बिहान उपलब्ध गराएको विवरण अनुसार, अहिलेसम्ममा सिन्धुपाल्चोकमा ३४२३, काठमाडौमा १२१४, नुवाकोटमा एक हजार ४५, धादिङमा सात सय २८, रसुवामा पाँच सय ७९, गोर्खामा चार सय १४, भक्तपुरमा तीन सय २६, काभ्रेमा तीन सय १८, ललितपुरमा एक सय ८१, दोलखामा एक सय ५४ जनाको मृत्यु भएको छ । त्यस्तैभूकम्पबाट चाल लाख ८८ हजार सात सय ८८ घर पूर्णत क्षतिग्रस्त भएको पनि मन्त्रालयले जनाएको छ ।
महाभूकम्पमा परी ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय नाघ्यो
May 17, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np