बुधबार, बैशाख २६, २०८१

भूकम्प पिडितहरुलाई राहत र पुनःस्थापनमा अमेरिकाले सहयोग गर्ने

काठमाडौ ज्येष्ठ १,  अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा महाभूकम्पका कारण उत्पन्न प्राकृतिक प्रकोपबाट अहात भएका नेपालीहरुलाई राहत र पुनःस्थापनाका usa-flag1लागि आवश्यक सहयोग गर्न तयार रहेको सन्देश अमेरिकी सहायकमन्त्री निशा विश्वाल देसाइँले आज प्रधानमन्त्री सुशील कोइरालासङगको भेटमा जानकारी गराउनुभएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाको उक्त सन्देश अमेरिकी सहायकमन्त्री देसाइँमार्फत प्रधानन्त्रीलाई दिनुभएको प्रमका परराष्ट्र मामिला सल्लाहकार डा दिनेश भट्टराईले पत्रकारहरूलाई बताउनुभएको जानकारी दिनुभएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930