बिहिबार, बैशाख १३, २०८१

अमेरिकी हेलिकप्टर फेला पर्यो

काठमाडौ ज्येष्ठ १,  विगत चार दिनदेखि हराएको अमेरिकी सेनाको होलिकप्टर आज फेला पारिएको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भूकम्पपीडितको safe_image13उद्धारमा परिचालित उक्त हेलिकाप्टर सिन्धुपाल्चोक र दोलखा जिल्लाको सीमा आशपासमा फेला पारिएको जानकारी दिएको छ ।

नेपाली सेनाको पैदल फौजले दुर्घटनाग्रस्त उक्त हेलिकप्टरले कालिञ्चोक डाँडाको उत्तरपूर्वी दिशातर्फ करिब ११ हजार २०० फिट उचाइमा रहेको घोरथलीमा फेला पारेका पारेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।