बिहिबार, बैशाख २०, २०८१

संविधानसभाको आजको बैठक पनि शोक प्रस्ताव पारित गर्दै स्थगन गरिने

काठमाडौं चैत्र ३०,  गत चैत्र २३ गते शोक प्रस्ताव पारित गर्दै आज बस्ने गरि स्थगन गरिएको संविधानसभाको आजको बैठक पनि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित हुने भएको छ । आजको बैकमा पूर्व मन्त्री सलिम मिया अन्सारीको शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिने सभमख सुवासचन्द्र 2852_123नेम्वाङले आईतवरनै जानकरी दिई सक्नुभएको छ।

तर आज बस्ने बैठकमा सभाध्यक्ष नेम्वाङले सहमतिका लागि मुलुकका प्रमुखदलहरुलाई सहमतिको लागि आग्रह गर्दै संविधानका विवदित प्रसङगमा सहमतिको खोज्न भन्दै बढीमा पाँच दिन समय दिने अनुमान गरिएको छ ।  यसैवीच आज साँझ शीर्ष नेताहरुको बैठक बस्ने भनिए पनि त्यसके कनै टुङगो लागिनसकेको नेताहरुले बताएका छन् ।