बिहिबार, बैशाख ६, २०८१

राष्ट्रपतिद्वारा दुई अध्यादेश प्रमाणीकरण

काठमाडौ चैत्र ३०,  नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा (१) बमोजिम राष्ट्रपति डा रामवरण यादवले सार्वजनिक खरिद (पहिलो sital-niwasसंशोधन) अध्यादेश, २०७१ र सहकारी (दोस्रो संशोधन) अध्यादेश, २०७१ प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति यादवले ती अध्यादेश आइतबार प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।