काठमाडौँ चैत्र १५ , मुलुकका प्रमुख दलहरुवीच संविधा निर्माणको विवादित सवालमा सहमति बन्न नसकेपछि अन्तत संविधानसभा अध्यक्ष सुवास नेम्वाङले गत माघ २९ गते बसेको बैठकबाट अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको संविधानसभाको बैठक यही चैत २३ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ । संविधानसभा सचिवालयले आज साँझ एक सूचना जारी गरी संविधानसभाको बैठक यही चैत २३ गते बस्ने गरी बोलाईएको सूचना सार्वजनिक गरेको हो ।
चैत्र २३ गते संविधानसभा बैठक
March 29, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- ललितपुरको ईमाडोलमा आगलागी, घाइते पाँचमध्ये ३ जनाको अवस्था गम्भीर
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np