काठमाडौ चैत्र ८, न्यूजिल्यान्ड र अष्ट्रेलियामा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्र्तगत बुधवारदेखि सेमिफाइनलका खेलसुरुहुँने भएको छ । सेमिफाइनलको पहिलो खेलमा न्युजिल्याण्ड र दक्षिण अफ्रिका र त्यस्तै विहिवार अष्ट्रेलिया र भारतवीचको खेल हुँने भएको छ ।
हालसम्मका सबै ७ खेलमा अपराजित न्युजिल्याण्डले उपधीको लागि बलियो दावेदारी दिदै गर्दा साविक विजेता भारतले अहिलेसम्मका सबै ७ खेलमा अपारजित यात्रा तय गर्दै आईरहेका छन ।