शुक्रबार, चैत्र १६, २०८०

आउट लुक म्यागाजिनका सम्पादक मेहताको निधन

150308071559_vinod_mehta_624x351_penguinकाठमाडौं फागुन २४ , भारतको चर्चित म्यागाजिन आउट लुकका संस्थापक प्रधान सम्पादक तथा वरिष् पत्रकार विनोद मेहताको आज विहान निधन भएको छ । केही हप्तादेखि नयाँ दिल्लीको अल इन्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेजमा उपचाररत ७३ वर्षिय उमेरमा मल्टी अर्गान फेलरका कारण मृत्यु भएको भारतीय  सञ्चारमाध्यमहरुले जनाएको छ । खरो स्वभावका कारण भारतीय पत्रकारिता क्षेत्रमा चर्चित रहेका पत्रकार मेहता मृत्युप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीटरमार्फत गहिरो दुख ब्यक्त गरेका छन् ।