बिहिबार, बैशाख २०, २०८१

निष्कर्ष विहिन संवादमा रुमलिएका प्रमुखदलीय नेताहरुङग सभाध्यक्ष नेम्वाङले आज छलफल गर्दैं

काठमाडौ चैत्र ४,  संविधानका विावदित प्रसङगमा सत्तारुढदल एवम विपक्षीदलहरुवीच सहमति बन्न नसकेपछि विवादित विषयमा सहमति जुटाउन भन्दै फेरि thumb_1393227914_eb33c42fa7d3e03f147fd6f362eb5906संविधानसभाध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणका विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्नुहुने भएको छ । संविधानसभा सभाध्यक्षले आज छलफलक लागि दिउँसो १ बजेका दलका नेताहरुलाइ बेलाउँनु भएको छ ।

  प्रश्नावली समिति निर्माणसङगै संविधानसभा बहिष्कार गरेर सडक आन्दोलनमा उत्रेका दलहरूसङग दलीय सहमतिकै लागि भन्दै गत माघ २९ गते अनिश्चितकालका लागि संविधानसभाको बैठक स्थगित गरिए पनि कुनै प्रगति हुँन नसकेपछि सभाध्यक्ष नेम्वाङले आज अर्को प्रयास स्वरुप छलफल गर्न लागेको बुझिएको छ ।

सार्थक संवाद गर्नुस् भनेर पटक–पटक आग्रह गर्दा पनि निष्कर्ष विहिन संवादमा रुमलिएदै संविधान जारी हुँने वातावरण बन्न नसकेकोमा चिन्त प्रकट गर्दै सभाध्यक्ष नेम्वाङले एकातर्फ सत्तारुढ दलले प्रक्रियाका आधारमा संविधान लेखन प्रक्रियालाई अगाडि बढाउन गरेको आग्रह अर्को तर्फ एमाओवादी नेतृत्वमा रहेको ३० दलीय मोर्चाले आन्दोलन घोषणा गरेको सवालमा अव केगर्ने भन्ने प्रसङगमा टुङ्गो लगाउन आज छलफल गर्न लागेको हो ।