काठमाडौं फागुन १९, नेकपा एमालेको आज बसेको स्थायी कमिटीको बैठकले वैकल्पिक केन्द्रीय सदस्यमा ८ जना नेताहरुलाई मनोनित गरेको छ । यसरी वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित भएकाहरुमा क्रमस झापाका खगेन्द्र चुँडाल, रामेछापका देवशंकर पौडेल, कास्कीका मानवहादुर जिसी, काठमाडौंका रुपनारायण श्रेष्ठ र अछामका झपट रावल रहेका छन । वैकल्पिक केन्द्रीय सदस्यको मनोनितसङगसङगैनेकपा एमालेको केन्द्रीय कमिटी अब १ सय ८४ सदस्यीय भएको छ ।
स्थायी कमिटीको बैठक द्दारा ८ जना वैकल्पिक केन्द्रीय सदस्यको मनोनित
March 3, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np