काठमाडौ फागुन १३, नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठकले एमाओवादी लगायत , मधेस केन्द्रीत दलहरूल सबैलाई आन्दोलन छोडेर वार्तामा आउन आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले सहमति, सहकार्य र एकताको भावनाबाट संविधान निर्माणका लागि लिनु भएको अग्रसरताप्रति समर्थन व्यक्त गर्दै उक्त आग्रह गरिएको पार्टी मुख्य सचिव ऋषिकेश तिवारीद्दारा जरी विज्ञप्तिमा उल्ल्ेख गरिएको छ ।
आन्दोलन छोडेर वार्तामा आउन काँग्रेसको आग्रह
February 25, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np