काठमाडौं फागुन ९, राष्ट्रिय फोटो पत्रकार समूह (Nfpj) को आज राजधानीमा विशेष साधारणसभा सम्पन्न भएको छ । प्रस्तुत साधारणसभाले फोटो पत्रकार समूहलाई राष्ट्रिय फोटो पत्रकार महासङघमा रुपान्तरण गर्ने अवधारणा पारित गरेको समूहका केद्रीय सदस्य प्रवीन श्रेष्ठले जानकारी दिनुभएको छ। साधारणसभा पछि सामुहिक तस्विरमा समूहका अध्यक्ष महासचिव लगायतका पदाधिकारी ।
राष्ट्रिय फोटो पत्रकार समूहको विशेष साधारणसभा
February 21, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- आज आमाप्रति श्रद्धाभाव सहित मातातिर्थ औशी मनाइँदैं
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
- चन्द्रागिरि नगरपालिकामा बुधवार सार्वजनिक बिदा
- सत्तारुढ र प्रतिपक्षी दलहरु आ-आफ्नो अडानमै,सभामुखले डाकेको बैठक निष्कर्षविहीन
- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कांग्रेसको अडान कायमै :सचेतक लेखक
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np