शनिबार, बैशाख ८, २०८१

संस्थागत प्रचारको शैली

काठमाडौ फागुन  ६,   घरेलु तथा साना उद्योग विकास समितिद्दारा राजधानीको भृकटीमण्डपमा आयोजित  छब्बीसौं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि 11012271_10202356170944327_733649179_nप्रदर्शनीस्थलमा अटिजम भएका बालबालिकाका क्षेत्रमा क्रियाशील विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र एस.एस.डि.आर.सी.मा उपचारारत किशोरीहरुद्दरा बनाईएका क्रिस्टलका गरगहना विक्री स्टलमा  राष्ट्रिय   झण्डासहित संस्थागत प्रचारमा संस्थाका प्रतिनिधी ।