मङ्लबार, बैशाख १८, २०८१

उपत्यकामा असिना पानीसँगै चिसोको अनुभव

असिनापानीकाठमाडौ फागन ६, काठमाडौं उपत्यकामा आज साँझ हावाहुरीसहित असिना पानी परेको छ । वर्षासँगै मुलुकमा अब तापक्रम बढ्न गई क्रमशः गर्मी बढ्दै जाने अनुमान गरिए पनिबुधवारको साँझ उपत्यकामा असिना पानीसँगै अझ चिसो अनुभव गरिएको छ ।