मङ्लबार, बैशाख २५, २०८१

प्रश्नावली प्रस्ताव समितिको प्रतिवेदन पारितभएलगत्तै विधानसभाको वैठक अनिश्चितकालको लागि स्थगित

काठमाडौं माघ २९, संविधानसभाको आज बसेको बैठकले बहुमतीय प्रक्रिया अनरुप प्रश्नावली प्रस्ताव समितिका जेष्ठ सदस्य कांग्रेस सभासद् कुलबहादुर गुरुङले प्रतिवेदन पेश गर्नुभएको प्रतिवेदन पारित गरेको छ । आजको बैठक एमाओवादीसहितको बिपक्षी मोर्चा र राप्रपा नेपालले भने बैठक बहिस्कार गरेका थिए ।  बैठकमा प्रतिवेदन प्रस्तत गर्दै सभासद् गुरुङले सङघीयता, धर्मनिरपेक्षता, गणतन्त्र लगायत विषयलाई प्रश्नावलीमा नसमेटिएको जानकारी दिदै विभिन्न दलहरुका अवधारणलाई भने फरक मतका रुपमा प्रस्तावमा समेटिएको बताउनुभएको थियो ।

प्रस्ताव समितिको प्रतिवेदन पारित भएलगत्तै संविधानसभाका सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले तत्कालै मतदान गराउँन पनि सक्थ्यो तर मलुका प्रमुख दलहरुवीचको सहमतिमानै नयाँ उपलब्धि हाँसिल होस भन्ने लक्ष्य सहित मतदान प्रक्रिया समेतलाई स्थगित गर्दै संवाद सहमतिको लागि सभाध्यक्ष नेम्वाङले संविधानसभाको वैठक अनिश्चितकालको लागि स्थगित गर्नभएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031