बिहिबार, बैशाख २०, २०८१

डिडिसीले फेरी दूधकाे मूल्य बढायाे

काठमाडौ पौष १५, सरकारले दूधको मूल्य बढाएको छ । बुधबारदेखि लागू हुने गरी हरियो रङगको प्याकेट भएको दूधलाई रु ४० प्रति लिटर र निलो रङगको प्याकेट भएको ddcदूधलाई बदका मूल्य अनुसार अवरु ३२ रुपैयाँ र्नि दुग्ध विकास संस्थानले जनाएको छ । त्यस्तैगरि गाईको दूध अब प्याकेटको ३६ रुपैयाँ पर्नेछ । एउटा प्याकेटमा आधा लिटर दूध हुन्छ ।
हरियो प्याकेटमा ५ प्रतिशत र निलो प्याकेटमा ३ प्रतिशत फ्याट हुने भएकाले मूल्य तलमाथि पर्ने गरेको हो । किसानले धेरै बढाउन माग गरेपनि उपभोक्ताको हितलाई ध्यानमा दिँदै थोरै मात्र भाउ बढाइएको संस्थानले दावी गर्दै संस्थनका अधिकारीहरुले किसानले १० रुपैंया बढ्नुपर्ने माग गरेको भएपनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै हामीले लिटरमा ८ रुपैयाँ मात्र बढाएको जनाएका छ ।