बिहिबार, बैशाख १३, २०८१

सेना प्रमुख इकबालद्वारा हनुमानढोका दरवारक्षेत्रको भ्रमण

काठमाडौ पौष १६ , प्रधानसेनापति गौरवशम्शेर जबराको औपचारिक निमन्त्रणामा यही पौष १३ गतेयता देखि नेपालको भ्रमणमा रहनुभएका मित्रराष्ट्र बङ्गलादेश 10888301_10202080768299433_284932237_nसेनाप्रमुख जनरल इकबाल करिम भुइयानले आज हनुमानढोका दरवार परिसरको अवलाकन भ्रमण गर्नु भएको छ । सो अवसरमा उहाँलाई शार्दुलजङ गुल्मका मेजर लोकबहादुर कट्वालले भ्रमणका क्रममा स्थानीय सम्पदाका चिनारीगरउनु भएको थियो ।

जनरल इकबाल नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी यही आजै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930