बुधबार, बैशाख २६, २०८१

स्वरसम्राट नारायणगोपालको २४औं स्मृति दिवस मनाईदै

Narayan-Gopal-Samratकाठमाडौं मङसिर १९,  स्वरसम्राट स्वर्गीय नारायणगोपालको २४औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । स्मृति दिवसको अवसरमा महाराजगन्जस्थित नारायणगोपालको शालिकमा माल्यार्पण गरिनुका साथै दिउँसो उनको सम्मानमा विभिन्न संघ–संस्थाले कार्यक्रमहरु गर्दैछन् ।  ‘स्वर्गकी रानी, मायाकी खानी’, ‘आँखाको भाका आँखैले’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ जस्ता सयौं कालजयी गीत गाएका सुमधुर स्वरका धनी नारायणगोपाल गुरुवाचार्यको जन्म बिक्रम संवत् १९९६ मा काठमाडौंको किलागलमा भएको थियो भने  उहाँको २०४७ म¥सिर १९ गते निधन भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930