मङ्लबार, बैशाख २५, २०८१

क्रिकेट खेलाडी फिलिप ह्युग्सको निधन

काठमाडौ मङसिर १२, गत मङगलवार अष्ट्रेलियाको सिड्नीमा एउटा घरेलु प्रतियोगिताको क्रममा बलले लागेर घाईते भएका २५ वर्षीय चसर्चत Australias-Phillip-Hughes-001अष्ट्रेलियन क्रिकेट खेलाडी फिलिप ह्युग्सको असामयीक निधन भएको छ । ह्युग्सको विहिवार विहान उपचारकै क्रममा निधन भएको हो ।

ह्युग्सको टाउकोमा बलले लागेर चोट लागेको थियो । यसपछि तत्काल सेन्ट भिन्सेन्ट अस्पताल पुर्‍याईएका ह्युग्सको ९० मिनेटर लामो शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि पनि स्वास्थ्यमा सुधार नभएपछि उनको सघन उपचार कक्षमा राखेर उपचारगरिएको थियो । तर कोमामै रहेको अवस्थामा विहीवार विहान उनको निधन भएको हो ।
ह्युग्सको निधनप्रति अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एबोटले गहिरो शोक एवं समवेदना प्रकट गर्नुभएको छ भने क्रिकेटजगत स्तब्ध भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31