शनिबार, बैशाख २२, २०८१

विद्यालयलाइ प्राप्त अनुदान रकम हिनामिना गर्नेविरुद्ध मुद्धा दायर

काठमाडौं कात्तिक २८ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी विद्यालयको अनुदान रकम हिनामिना गर्ने सर्लाहीको देवी प्राथमिक akither-ko-logo1विद्यालयका पदाधिकारीद्धय देवचन्द्र मिश्र र प्रअ व्रजेन्द्रकुमार मिश्रविरुद्ध आज आरोपपत्र दायर गरेका छ ।

आयागले सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ्र मिश्र र प्रअ व्रजेन्द्रकुमार मिश्रले पटक पटक विद्यालयलाई प्राप्त सरकारी अनुदानको रकम अनियमिता गरेको पुष्टि भएको आयोगले जनाउदै निजहरुविरुद्ध अनियमितताको अभियोग सहित बिगो रु एक लाख ६८ हजार पाँच सय मागदाबी गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरेको जारी विज्ञप्तिमा जनाएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31