भक्तपुर कात्तिक २, तिहार पर्वको मुखमा बिनाजानकारी निष्कासित जनक शिक्षाका २सय ३० अस्थायी, दैनिक र मासिक ज्यालादारी कर्मचारीले आज केन्दको्र मुख्य प्रवेशद्वारमा दिनभर धर्ना दिएका छन् । कर्मचारी सङ्घष समतिका सचिव विनोद न्यौपानेले केन्द्रले कर्मचारी पाल्न सक्दैन भने अन्तिम पटकका लागि उमेरको हदबन्दी नलगाई स्थायीका लागि आन्तरिक वा खुल्ला प्रतिस्पर्धा गराएर परीक्षामा सहभागी हुने अवसर दिनुपर्ने उनिहरुको माग रहेको छ ।
निष्कासित कर्मचारीहरुद्दारा बाहलीको माग गर्दै धर्ना
October 19, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np