काठमाडौ असोज२९, व्यवस्थापिका–संसद्को आजको बैठकले आर्थिक विधेयक, २०७१ परित गरेको छ भने राष्ट्र ऋण उठाउने विधेयक, २०७१ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरिएकोे छ । बैठकमा अर्थमन्त्री डा. रामशरण महतले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक भोलि बिहीबार बिहान ११.०० बजे बस्नेछ ।
आर्थिक विधेयक बहुमतले पारित
October 15, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np