शनिबार, बैशाख २२, २०८१

मन्त्रिपरिषद्को बैठक : राअविको निर्देशकमा रेग्मी र भट्टको बढुवा

काठमाडौ असोज २०, मन्त्रिपरिषद्को आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय अनुसन्धान विभागका रिक्त दुई अतिरिक्त मुख्य अनुसन्धान cabinate-photo-300x145निर्देशकमा दिलीपराज रेग्मी र देवराज भट्टलाई बढुवा गर्ने निर्णय गरेको छ ।

आजको मप बैठकल गरको निर्णय सम्बन्धमा जानकारी दिदै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले अन्य नियमित प्रकृतिका निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यथासमयमा सार्वजनिक गर्ने बताउँनु भएको छ ।