मङ्लबार, बैशाख २५, २०८१

देशभर शान्ति सुरक्षा सामान्य :गृह प्रवक्ता

काठमाडौं असोज १९, गृह मन्त्रालयले बडादसैँको लामो बिदा अवधिमा देशभर शान्तिसुरक्षा सामान्य रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बिदा home ministry_20140512091923अवधिमा छिटफुटका केही घटनाबाहेक कुनै अप्रिय घटना नभएको उल्लेख गदै जारी विज्ञप्तिमा मन्त्रालयबाट जारी गरिएको सुरक्षासम्बन्धी तेह्रबुँदे निर्देशन अनुरुप चौबीसै घन्टा प्रहरी परिचालन गरिएको उल्लेख गरिएकका छ।

त्यस्तै अवधिमा देशका विभिन्न छ स्थानमा सवारी दुर्घटनामा चारको मृत्यु, हातहतियार बरामद, गोली प्रहार, ठगी, जबर्जस्ती करणी र आगजनीमा एक एक, धारिलो हतियार प्रयोग तथा झडपका घटना चार भई एकको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930