काठमाडौं असोज ५, गत भाद्र २६ गते हृयदघातका कारण निधन भएका एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्र्मतिमा आज ७५ जिल्लामा नै श्रद्धाञ्जलीसभा गरिने भएको छ । पार्टी मुख्यालय पेरिसडाडाँमा नेता बोगटीको श्रद्धाञ्जलीसभाको आयोजना गर्न लागिएको एमाओवादी सम्वद्ध स्रोतले जनाएको छ। श्रद्धाञ्जलीसभा बिहान १२ बजेकोलागि तय एको र सभामा पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, नेताहरु डा.बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ प्रकाश लगायतका सहभागीता रहने बुझिएको छ ।
आज एमाओवादी मुख्यालयमा नेता बोगटीको स्मृतिसभा गरिदै
September 21, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np