काठमाडौं असोज १, नेपाल राष्ट्र बैंकले दसैँका लागि आजदेखि नयाँ नोट वितरण गर्न सुरु गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली र बैंकको सातवटा जिल्ला कार्यालयबाट फुलपातीको दिनसम्म ४० देखि ४५ अर्बसम्म नयाँ नोट वितरण गर्न सुरु गरीने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले तोकेको विभाग तथा कार्यालयमा गएर सर्वसाधारण तथा संस्थाले पुराना नोटसँग नयाँ नोट साट्न सक्नेछन् । यस वर्ष पाँच, १०, २०, ५० र १०० दरका नयाँ नोटहरू सर्वसाधारणका लागि वितरण गर्न थालिएकोे नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले जानकारी दिनुभएको छ।
राष्ट्र बैंकद्दारा आजदेखि नयाँ नोट वितरण सुरु
September 17, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np