बिहिबार, बैशाख २०, २०८१

काँग्रेस केन्द्रीय समतिको बैठक सोमबार बस्दै

काठमाडौ भाद्र २९, प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने nc jhandaभएको छ । लामो समयसम्म केन्द्रीय समितिको बैठक नबस्दा पदाधिकारी तथा सदस्यले माग गरेपछि प्रधानमन्त्री तथा सभापति सुशील कोइरालाले बोलाएको सो बैठकमा काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको पार्टीका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।