काठमाडौं भाद्र २५, एमाओवादी लगायतका प्रतिपक्षीदलका कारण यसअघि पटकपटक अवरुद्ध हुँदै आएको व्यवस्थापिका संसदको बैठक आज पनि अवरुद्ध भएको छ । आज १ जवे बोलाइएको बंठकमा एमाओवादी र प्रतिपक्षी दलहरुले उच्चस्तरीय राजनीतिक समिति गठन एवम् अर्थमन्त्री रामशरण महतले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग संघीयताका विषयमा दिएको पछिल्लो अभिव्यक्तिमाथि आपत्ति जनाउँदै सनिहरुले संसद अवरुद्ध गरेको हो ।
प्रतिपक्षीदलका अवरेधका कारण संसदको कारवाहसी बढ्न नसकेपछि सभामुख सुवास नेम्बाङले भोलि साँझ ५ बजेसम्मकालागि लागि आजको बैठक स्थगन गनु भएको हो ।