काठमाडौं भाद्र २५, नेपाली काँग्रेस केन्द्रीय समितिको प्रचारप्रसार विभागको सदस्य सचिवमा पत्रकार दामोदरप्रसाद दवाडी नियुक्त हुनुभएको छ ।लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष, नेपाल प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष र प्रचारप्रसार विभागका सदस्य दवाडीलाई काँग्रेसको विधानअनुसार उक्त पदमा यही भदौ १६ गते सदस्यसचिवमा नियुक्त गरिएको पार्टीका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
काँग्रेस प्रचार विभाग सदस्य सचिवमा दवाडी नियुक्त
September 10, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np