भक्तपुर श्रावण ३१, केहिदिन यतादेखिको अविरल वर्षा र पहिरोका भक्तपुर स्थित डोलेश्वर महादेव जाने सडकको अवरुद्ध भएको छ । आज बिहान सिपाडोल–५ स्थित भञ्ज्याङलगायत तीन ठाउँमा पहिरो गएपछि सो सडक अवरुद्ध भएको हो । तीनमध्ये भञ्ज्याङमा सबैभन्दा ठूलो पहिरो गएको छ । पहिरोका कारण डोलेश्वर हुँदै आशापुरी जाने यात्रुलाई असुविधा भएको मात्र भएको छैन त्यता तर्फ गएका सवै सवारी साधन भञ्ज्याङमै राकिएको बुझिएको छ । अहिले उक्त क्षेत्रमा पैदल यात्रुमात्र जान सक्ने स्थिती रहेको बुझिएको छ
पहिरोले भक्तपुर स्थित डोलेश्वर आशापुरी सडकखण्ड अवरुद्ध
August 16, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np