मङ्लबार, अशोज १६, २०८०

यत्र, तत्र, सर्वत्र युवा उम्मेदवार श्रेष्ठको चर्चा

काठमाडौं कार्तिक १९, आगामी मसिर   २१ गते  हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागि काठमाडौं काँग्रेस प्रदेश न ३  अन्र्तगत प्रदेससभाको समानुपातिक तर्फका उम्मेदवार हुन राजेशकुमार श्रेष्ठ । तत्कालीन काठमाडौं महानगरपालिकाको नगरपरिषद सदस्य समेत रहेका   काँग्रेसका युवा नेता श्रेष्ठ विगत २ दशकदेखि निरन्तर लोकतान्त्रिक आन्दोलनमा होमिने क्रममा मुलुकमा लोकतन्त्रका लागि भएको कुनैपनि आन्दोलमा त्यतिकै सक्रिय हुँदै आएका छन । त्यस्तै राजनैतिक पृष्ठभुमि संगसंगै सामाजीक क्षेत्रमा समेत उत्तिकै क्रियाशील यसवा नेता श्रेष्ठ स्थानीय दर्जनौ सघसंस्थामा आवद्ध रहेका छन । उहाँले हाल काठमाडौं काँग्रेस क्षेत्र न ८का क्षेत्रीय सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छन ।

दोस्रो संविधान सभाको निर्वाचनमा होस वा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसको तर्फबाट उम्मेदवार रहेका उम्मेदवारलाइ निर्वाचित गराउँन अहोरात्र पार्टीको लागि समर्पित रहेका व्यक्तित्व श्रेष्ठ सहित आसन्न निर्वाचनमा  काँग्रेसका सवै उम्मेदवारलाइ निर्वाचित गराउँन अहिले विभिन्न संघसंस्था व्यक्ति विशेष लगायत स्थानीय काँग्रेसका कार्यकर्ता सवै निर्वाचन केन्द्रीत भएका छन भने यत्र तत्र सर्वत्र समानुपातिक उम्मेदवार श्रेष्ठको चर्चा परिचर्चा सहित काँग्रेस जिताउ अभियान सुरु हुन हुन थालेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031