शुक्रबार, बैशाख ७, २०८१

महानगर विपत् व्यवस्थापन कोषमा रु १ करोड एक लाख भन्दा बढि रकम संचित

काठमाडौ श्रावण २२, काठमाडौँ महानगरपालिकाले कुनै पनि समय महानगरमा घटन सक्ने दैवीप्रकोप तथा विपत्तिलाई दृष्टिकोण गरी kathmandu-metropolitan-city-officeमहानगरपालिकाले आव २०६९/०७० देखि महानगरभित्र बसोबास गर्ने नगरवासीसँग प्रतिघर रु १०० का दरले सङ्कलन गर्दै आएको विपत् व्यवस्थापनकोषमा यस आथिक वर्षमा रु ६५ लाख २८ हजार सङ्कलन गरेको जनाएको छ।

  महानगरले अफ्नो मातहतका ३५ वटै वडामार्फत विपत् व्यवस्थापनकोष प्रयोजनार्थ यस्तो शुल्क सङ्कलन गरी प्रस्तुत कोषबाट भूकम्प, बाढीपहिरो, आगलागीलगायत विपत् आइपरेमा पीडित पक्षलाई राहत उपलब्ध गराउँने लक्ष्य निधारण गरिए पनि कोषको स्थापना भएदेखि यता महानगरमा विपत्का घटना नभएका कारण सो कोषबाट रकम खर्च गर्न नपरेको र यसरी दुइ आवको गरि कोषमा रु एक करोड एक लाख ७१ हजार सञ्चय भएको महानगरपालिका राजस्व महाशाखाका अधिकृत ध्रुव काफ्लेलाइ उदृत गर्दै प्राप्त समाचारमा जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031