काठमाडौं श्रावण् २९, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मशताब्��ीका अवसरमा सांस्कृतिक सङ्ग्रहालय नेपालद्दारा राजधानीको बबरमहल स्थित नेपाल आर्ट ग्यालरीमा साताव्यापीरुपमा आयोजित उहाँको जन्मदेखि मृत्यु संस्कारसम्मका जन्मशताब्दी तस्बिर प्रदर्शनी अवलोकनार्थ पुग्नु भएका राष्ट्रपति डा यादवले प्रदर्शनीमा आफूले बिपीको स्वास्थ्यस्थितिबारे जानकारी लिँदै गर्दाका तस्बिर छोरी अनिता यादवलाई देखाउँदै भन्नुभयो– ‘ऊ हेर, त्यसवेला विपी कोइरालाको उपचारमा म आफै जाने गर्थेँ, त्यसैबेला खिंचेको तस्बिर हो यो ।
राष्ट्रपति डा.यादवद्दारा विगतको सम्मरण
August 14, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- आज आमाप्रति श्रद्धाभाव सहित मातातिर्थ औशी मनाइँदैं
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
- चन्द्रागिरि नगरपालिकामा बुधवार सार्वजनिक बिदा
- सत्तारुढ र प्रतिपक्षी दलहरु आ-आफ्नो अडानमै,सभामुखले डाकेको बैठक निष्कर्षविहीन
- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कांग्रेसको अडान कायमै :सचेतक लेखक
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np