मङ्लबार, बैशाख २५, २०८१

पशुपतिनाथको दर्शन एवम् विशेष पूजाका लागि प्रम मोदी पाशुपत क्षेत्र जाँदै

काठमाडौ श्रावण १९,   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज विहान पशुपतिनाथको दर्शन एवम् विशेष पूजाका बिहान ९ बजे पशुपतिनाथ मन्दिर पुग्नु हुने भएको छ । मन्दिर प्राङगमा प्रम मोदीको प्रवेश पछि ब्राह्मण बटुकहरूले स्वस्ति वाचनसहित वैदिक मन्त्रोच्चारण गदै अवस्थामा एवम pashupati mandirमन्दिर वाहिरको क्षेत्रमा पञ्चेबाजा, धिमेबाजा, गुँलाबाजा र बाँसुरीवादनसहित पशुपतिनाथको विशष पूजाअर्चना गर्ने कार्यक्रम रहेकोे छ ।

त्यस्तै विशेष पूजा अघि नै मोदीले बासुकी, गुप्तेश्वर महादेव, दूध गणेश, निद्रश्वर, सूर्यनारायण, गरुढ नारायण र सरस्वतीको दर्शन गर्ने कार्यक्रम छ । सरस्वती, कलियुगेश्वर, श्रीकृष्ण, कृति भैरव, शितलमता, मु्क्त भैरव पनि दर्शन गर्नेछन्

यसअधिनै नेपाल भ्रमणको पूर्वसन्ध्यामा शनिबार मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् साउन महिनामा पशुपतिको दर्शन गर्न पाउनु आफ्नो सौभाग्यको भएको सार्वजनिक गर्नुभएको बताउँनु भएको थियो । यसबाट पनि हामीले सहजै मोदीले पशुपति दर्शनलाई महत्वपूर्ण कार्यका रूपमा लिनुभएको बुझ्न सकिन्छ । त्यस्तै पूजा अर्चना पछि उहाँले पशुपति क्षेत्र विकास कोषलाई भारत सरकारका तर्फबाट दुई हजार ५०० किलो श्रीखण्ड उपहार दिनुहुने बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031