काठमाडौँ श्रावण १२, मुसलमानको महान् धार्मिक पर्व रोजा आज सम्पन्न भई भोलि इद अर्थाथ इदुल फित्र मनाइँदै छ । मुसलमानहरू यो पर्वका लागि गएको आषाढ १६ गतेदेखि एक महिने उपवास अर्थात् रोजा बसेका थिए । यो वर्तको क्रममा उनिहरुले एवादत गर्ने, झुठो नबोल्ने, दान गर्ने र शरीरलाई चोखो राखी असल काम मात्र गर्ने गर्दछन् । यसैवीच इस्लाम धर्मावलम्बीको पर्व इदको अवसरमा गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ ।
भोलि इस्लाम धर्मावलम्बीहरुले इद मनाउँदै, इदको अवसरमा सार्वजनिक विदा
July 28, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
- चन्द्रागिरि नगरपालिकामा बुधवार सार्वजनिक बिदा
- सत्तारुढ र प्रतिपक्षी दलहरु आ-आफ्नो अडानमै,सभामुखले डाकेको बैठक निष्कर्षविहीन
- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कांग्रेसको अडान कायमै :सचेतक लेखक
- गण्डकी प्रदेश सरकार विश्वासको मत प्रकरण : सभामुखको घोषणाविरुद्ध सर्वोच्चमा रिट दायर
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np