काठमाडौं श्रावण ८, हेटाँैडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ५०७५ नम्बरको ट्रकले हेटाँैडा–नारायणगढ सडक खण्डको थाना भ-याङमा विपरीत दिशाबाट आइरहेको ना१६प ८२ नम्बरको मोटरसाइकललाई बुधवार राति ठक्कर दिँदा मोटरसाइकल चालक दुर्गा गहतराजको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रक चालक गोरखा जिल्ला घ्याच्चोक गाविस–७ बस्ने वर्ष २७ का सुरेश दवाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा गहतराजको मृत्यु
July 24, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरद्वारा १० लाख रुपैयाँ सहयोग
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np