मङ्लबार, बैशाख १८, २०८१

वागमती सरसफाइ महाअभियानमा उपप्रधानमन्त्री सिंह पनि सरिक

10556364_10152593340592329_5368199228155902989_n10482532_10152593339337329_488652722465007387_nकाठमाडौँ श्रावण ३, विगत १ वष यतादेखि प्रत्येक हप्ता सञ्चालन हुँदै आएको वागमती सरसफाइ महाअभियानको आज ६२औं श्रृङ्खलाअन्तर्गतको थापाथली पुलनजिकैको सरसफाइ कार्यक्रममा उपप्रधानमन्त्री प्रकाशमान सिंह सहभागी हुनुभएको छ ।  नेपाल सरकारका मुख्यसचिव लीलामणि पौड्याललगायत सरकारी अधिकारी, विद्यार्थी, स्थानीयवासी, सुरक्षाकर्मीलगायतको सहभागिता रहेकोे उक्त सहभागि उपप्रधानमन्त्री सिहंले त्यस क्षेत्रमा रहेको फोहरमैला सफा गर्दै बाग्मति मानवीय सभ्यताको विकासक्रमका सम्बन्धमा अभिव्यक्ति दिनु भएको थियो ।