काठमाडौँ आषाढ ३२, सेवाग्राहीबाट रकम लिएको सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले डिभिजन सडक कार्यालय दोलखा चरिकोटका सब इन्जिनियर उमेशराज सुवेदी र लेखा अधिकृत जीवन प्रकाश महतारालाई हिरासतमा लिएको छ । आयोगद्धारा आज जारी विज्ञप्तिमा सब इन्जिनियर सुवेदीको सरकारी निवासबाट रु एक लाख ४१ हजार ६९० र सोही कार्यालयका लेखा अधिकृत महताराको सरकारी निवासबाट रु चार लाख ९० हजार १०० नगद बरामद गरिएको जनाएको छ । निजहरू दुवैलाई हिरासतमा लिई थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।
सब इन्जिनियर र लेखा अधिकृत अख्तियारको हिरासतमा
July 16, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np